नेकपाका सर्लाही इन्चार्ज र सेक्रेटरीसहित ६ जना गिरफ्तार

सेक्रेटरी राजन बस्नेत

सर्लाही : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल, सेक्रेटरी राजन बस्नेत, लालबहादुर तामाङ, सभामुख जनक राउत, सिताराम र राम पुकार रामलाई प्रहरीले  गिरफ्तार  गरेको छ । उनीहरुलाई सर्लाहीको पोखरीयाबाट सोमबार बेलुका गिरफ्तार गरेको नेकपा जनाएको छ ।

२०७५ पुस २ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :