तस्वीरमा नेकपाको विशाल जनसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा मंसिर ८ गते काठमाडौंमा आयोजना गरेको विशाल जनसभाका केही तस्वीरहरु

प्रमुख अतिथि प्रकाण्ड लगायतका अतिथिहरू
अन्तर्राष्ट्रिय गीत गाउदै अतिथिहरु
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रकाण्ड

जनसभाको अध्यक्षता गर्दै सल्लाहकार समितिका सचिव चित्रबहादुर आले

सभा संचालन गर्दै नेकपाकी पिविएम उमा भुजेल
जनसभाका सहभागीहरु
सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका संयोजक गोपाल किराँती
नेकपाका अध्यक्ष ऋषी कट्टेल
जनसभाका सहभागीहरु
सभाको प्रत्यक्ष प्रसारण गर्दै टेलिभिजकर्मीहरु
जनसभामा उर्लिएको जनलहर
जनसभामा उर्लिएको जनलहर
जनसभामा उर्लिएको जनलहर
सभालाई स्वागत गर्दै नेकपाका पिविएम पदम राई
प्रत्यक्ष प्रसारणमा संचारकर्मीहरु
झण्डा ब्यानरले राताम्य बनेको प्रदर्शनीमार्ग
सभास्थलतर्फ आइरहेको जुलुसलाई स्वागत गर्दै नेकपाका पिविएम ओमप्रकाश पुन
झाँकी प्रस्तुत गर्दै कलाकारहरु
अनलाईनबाट प्रत्यक्ष प्रसारण गर्दै संचारकर्मी
पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै प्रमुख अतिथि प्रकाण्ड
ठाँउको अभावले पर्खाल चढेर कार्यक्रम हेर्दै सहभागीहरु
सभामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै सामना परिवार
सभामा अनुभुति मन्तव्य राख्दै सामाजिक अभियन्ता नरबहादुर कार्की
जुलुस व्यवस्थित गर्दै जनस्वयंमसेवकहरू
जुलुस व्यवस्थित गर्दै जनस्वयम् सेवकहरू

                  मिति २०७५ मंसिर ९ गते अाइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :