भोलि हुने बृहत् प्रदर्शन तथा जनसभाको तयारी पूरा, जनसभा व्यवस्थापन तथा परिचालन समितिको बैठक सम्पन्न

काठमाडाैँ : शुक्रबार जनसभा व्यवस्थापन तथा परिचालन समितिको बैठक जनसभा व्यवस्थापन तथा परिचालन समितिका संयोजक सुदर्शनकोे अध्यक्षतामा सम्पन्न भएको छ । समितिले भोलि मङ्सिर ८ गते हुने बृहत् प्रदर्शन तथा जनसभाको तयारी पूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । बैठकपछि जारी विज्ञप्ति यसप्रकार रहेको छ :

२०७५ मङ्सिर ७ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :