मगर मोर्चाका महासचिव गिरफ्तार

काठमाडौँ : मगर मुक्ति मोर्चाका केन्द्रीय महासचिव इन्द्र घर्तीमगरलाई आज अपरान्ह सिरहा माडरबाट सिरहा प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी हिरासतमा पु¥याएको छ । मगरसहितको ३ जनाको टोलीले भोली काठमाडौँमा हुने जनसभाको प्रचार गर्दै रहेकोबेला गिरफ्तार गरेको हो ।

२०७५ मङ्सिर ७ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :