आज शान्तिवाटिकामा जागरण सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र उक्त पार्टी निकट भातृसङ्गठनहरुले मङ्सिर ८ गतेको जनसभालाई भव्य रुपमा सफल पार्न जागरणसभाको आयोजना गरिरहेका छन् । यसैक्रममा सोमबार अपरान्ह ३ बजे काठमाडौँको शान्तिवाटिमा अखिल (क्रान्त्किारी)द्वारा जागरण सभा आयोजना गरिदैछ । संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले सो कुरा बताएका हुन् । सभामा सामना परिवारले सांस्कृतिक प्रस्तुती गर्ने आयोजकले बताएको छ ।

२०७५ मङ्सिर ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :