जनसभाको प्रचारमा भटभटे जुलुस

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीद्वारा मङ्सिर ८ गतेको जनसभामाको प्रचारप्रसारको निम्ति नेकपा चितवनले सोमबार बिहान मोटरसाइकल जुलुस निकालेको छ । मेघौली बजारबाट बिहान ८ बजे शुरु भएको जुलुस चनौली, शारदानगर, रामपुर हुँदै मंगलपुर बजारमा पुगेर समापन भएको नेकपा चितवनका सेक्रेटरी धुर्वले बताएका छन् ।

२०७५ मङ्सिर ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :