नेकपाका जिल्ला सेक्रेटरी रैकाल रिहा

डोटी : नेपाल कम्युनिस्ट पार्टीका डोटी सेक्रेटरी गणेशबहादुर रैकाल (रोशन) हिरासत मुक्त भएका छन् । रोशनलाई जिल्ला अदालत कैलालीले २५ दिनपछि रिहा गरेको हो । आफन्तलार्इ भेटघाट गर्न कैलालीको धनगढी गएको अवस्थामा बिनाकारण प्रहरीले गिरफ्तार गरेको थियो ।  सेक्रेटरी राेशनलार्इ  जिल्ला इन्चार्ज एसबी देउवाले अविर लगाएर स्वागत गरेका छन् । स्वागत गर्दै बधाई ज्ञापन गरेका  छन्।

२०७५ असाेज १५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :