पूर्वमाओवादी केन्द्रका २५ जनाले गरे विद्रोह, कैलालीमा नेकपाको अभियान तीव्र

  

काठमडाैँ : नेपाल कम्युनिस्ट पार्टी सेती ब्युराले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ तीव्र रूपमा सञ्चालन भइरहेको छ । उक्त ब्युरोका कैलाली, डोटीलगायत जिल्लाका विभिन्न ठाउँमा अभियान चलिरहेको छ । कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ मा शनिबार वडा भेला सम्पन्न भएको छ । भेलाले राजकुमार चौधरीको नेतृत्वमा १५ सदस्य वडा समिति गठन गरेको छ । उक्त वडाअन्तर्गत रहेका माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरत साउदको नेतृत्वमा २५ जना पूर्वमाओवादी केन्द्र परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।
जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी प्रकाश मल्लको नेतृत्वमा सञ्चालित उक्त अभियान हाल कैलालीको टीकापुर नगरपालिकामा जारी रहेको जानकारी अभियानकर्मीले दिएका छन् ।

२०७५ असोज १४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :