अखिल (क्रान्तिकारी)को चेतावनी

 

काठमाडौँ : कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरले निजी क्याम्पसलाई सम्बन्धन दिएपछि अखिल (क्रान्तिकारी) आन्दोलनमा होमिएको छ ।
अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले सोमबार प्रेसविज्ञप्ति जारी गर्दै विश्वविद्यालय पदाधिकारीले उक्त निर्णय खारेज नगरे आगामी दिनको छिनोफानो आन्दोलनले गर्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ –
२०७५ असार ३२ गते साँझ ६ : ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :