जनपरिषद्का सदस्यको घरमा पक्राउ पुर्जी

रामेछाप : जिल्ला जनपरिषद्, रामेछापका सदस्य इन्द्र थोकरको घरमा प्रहरीले पक्राउ पुर्जी टाँस गरेको छ । गाउँकै एकजना सुराकीको योजनामा झुट्ठा मुद्दा लगाएर प्रहरीलाई उक्साई थोकरको रामेछापकाे मन्थली नगरपालिका ७ भटौलीमा रहेको घरमा सोमबार पक्राउ पुर्जी टाँसिएको खबर प्राप्त भएको छ । जिल्ला जनपरिषद्, रामेछापका प्रमुख विवेक लामाले उक्त कार्यको विरोध गरेका छन् । लामाले सुराकीको घरमा पनि जनअदालतको पुर्जी टाँस्ने चेतावनी दिएका छन् ।
२०७५ असार २६ गते बिहान १० : १३ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :