अध्यक्ष लोहनीलाई मातृशोक / प्रकाशन गृहद्वारा श्रद्धाञ्जली

काठमाडौं : रातो खबर प्रकाशन गृह प्रालिका अध्यक्ष गुणराज लोहनीलाई मातृशोक परेको छ । बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा उपचार हुँदै हुँदै अध्यक्ष लोहनीकी आमा विष्णुमाया लाेहनीकाे ७५ वर्षकाे उमेरमा निधन भएको हाे । अध्यक्ष लोहनीकी आमा विष्णुमायाप्रति प्रकाशन गृह प्रालि परिवारले  हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रकाशन गृहले अध्यक्षसहित सम्पूर्ण शाेकाकुल परिवारजनप्रति गहिराे समवेदना व्यक्त गरेको छ ।
२०७५ असार २१ गते बिहीबार दिउँसाे २ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :