नेकपाका पोलिटब्युरो सदस्य पुन गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । पारिवारिक स्रोतले बताए अनुसार नेता पुनलाई काठमाडौँको लाजिम्पाट स्थित बाटोमा हिडिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  मंगलबार बेलुका गिरफ्तार गरेको हो । तर प्रहरीले भने पक्राउ गर्नुको कारण खुलाएको छैन ।
२०७५ असार १९ गते मंगलबार बेलुका ९ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :