देवघाट जलविद्युत केन्द्र बन्द

काठमाडौं : पर्शा जिल्लामा रहेको देवघाट जलविद्युत केन्द्र ५ मेगवाट क्षेमताको टरवाइन विग्रिनाले गत जेठ ३० गते देखि विद्युत उत्पादन ठप्प भएको छ । सो टरवाइन मर्मत गर्न करिव एक महिना लाग्ने विद्युत प्राधिकरणका एक इन्जिन्निएरले जानकारी दिएका छन् । सो १५ मेगावाट क्षेमता मध्ये ५ मेगवाट विद्युत विग्रिए छ ।
२०७५ असार १५ गते शुक्रबार दिउँसो २ : १६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :