नेकपाका जिल्ला नेतालाई पितृ शोक / इन्चार्ज र सेक्रेटरीद्वारा श्रद्धाञ्जली

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महोत्तरी जिल्ला सदस्य धनलाल लामा पितृ शोकमा परेका छन् । उनको पिता कुञ्जवीर लामाको शनिबार ९५ बर्षको उमेरमा निधन भएकोप्रति नेकपा महोत्तरी इन्चार्ज रूपेश, सेक्रेटरी पवनले संयुक्त रुपमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपाले कम्युनिस्ट आन्दोलनका पुराना तथा बयोवृद्ध नेता लामाको निधनले कम्युनिस्ट आन्दोलनमा अपुर्णीय क्षती पुगेको बताएको छ । साथै, उनीहरुले आफन्त जन तथा परिवारप्रति हार्दिक समवेदना समेत दिएका छन् ।
२०७५ असार २ गते शनिबार बेलुका १० : ०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :