जनप्रतिनिधि सभा धनुषाको प्रथम अधिवेशन सम्पन्न

काठमाडौं : जनप्रतिनिधि सभा धनुषाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले अध्यक्ष विहारी राय र उपाध्यक्ष रामकुमारीको ३५ सदस्यीय जनप्रतिनिधि सभा गठन गरेको छ । त्यस्तै अधिवेशनले महेन्द्र प्रमुख रहेन गरी ९ सदस्यीय जनपरिषद गरेको गरेको हाे । कार्यक्रममा प्रमुख अतिथि नेकपाका जनकपुर ब्युरो इन्चार्ज सन्देश र अतिथि केन्द्रीय सदस्य देवनरायण शाह रहेका थिए भने धनुषा इन्चार्ज राजु कार्कीले नवनिर्वाचित समितिलाई शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन महेन्द्र मण्डलले गरेका थिए ।
२०७५ जेठ २७ गते आइतबार साँझ ६ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :