काठमाडौंमा सरकारी गाडीमाथि आगजनी

काठमाडौं : काठमाडौंको शंखमुलस्थित यूएनपार्कको नजिक्कै अज्ञात समूहले एक सवारी साधनमाथि आगजनी गरेका छन् । आजगनीबाट बा १ झ ८८१८ नम्बरको सरकारी गाडीमा पूर्ण क्षेत्री भएको समाचार प्राप्त भएको छ । आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी भएको हो । घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन ।
२०७५ जेठ २७ गते आइतबार अपरान्ह ६ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :