बैद्यका नेता विप्लव तिर

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का सर्लाही जिल्ला सेक्रेटरी जनक राउतसहित १३ जना जिल्ला नेताहरु नेकपामा प्रवेश गरेका छन् । क्रान्तिकारी धुव्रीकरणमा समाहित नेताहरुलाई नेकपाकी पिबीयम् उमा भुजेल (शिलु) जनकपर ब्युरो इन्चार्ज सन्देश, केन्द्रीय सदस्य देवनारायण शाहले खादा र टीका लगाएर स्वागत गर्नुभएको थियो । सो धुव्रीकरण कार्यक्रममा नेताहरुले हालै जेलबाट मुक्त भएका लालबहादुर तामाङ, कमल सुस्लीङलगायत राजबन्दीलाई अभिनन्दन समेत गरेका थिए ।

२०७५ जेठ २६ गते शनिबार बेलुका ९ स् २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :