भारतीय सतलज कम्पनीलाई नेकपाको धम्की–पत्र / नेपाल छोडेर तुरुन्त फर्क : विरही

 

काठमाडौं : अरुण–३ जलविद्युत आयोजनाको निर्माण सम्झौता नेपालको हित विरोधी भन्दै त्यसको विरोध गर्दै आएको नेकपाले निर्माण कम्पनी सतलज जलविद्युत कम्पनीलाई पत्राचार गर्दै नेपाल छोडेर जान अनुरोध गरेको छ । अन्यथा नेपालमा भारत विरोधी जनमत अझ उग्र हुने र आयोजनाकोे ठूलो रकम डुब्ने चेतावनी पनि दिएको छ । नेकपा पूर्वी कमान्डद्वारा प्रेषित पत्रको पूर्णपाठ –

२०७५ जेठ २० गते आइतबार अपरान्ह ४ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :