वडा अध्यक्षको घरमा बम विस्फोट

काठमाडौं : दमकको सुकुमबासी बस्ती हटाउन मुख्य भुमिका खेलेका झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भीम पौड्यालको घर नजिक आइतबार साँझ बम विस्फोट भएको भएको छ । विस्फोटमा परी बाटो हिँड्दै गरेका दुई घाइते भएका छन् । घाइते हुनेमा दमक ८ का तिलोचन पोखरेल र प्रेम कुमारी राई घाइते भएको बताइएको छ । उनीहरू श्रीमान श्रीमती हुन् । उनीहरू को अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । घटनाको बिबरण आउन बांकी छ ।
२०७५ जेठ ७ गते सोमबार दिउँसो १ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :