नेकपाका नेताकार्यकर्ताको घरमा प्रहरी छापा /  राज्यको दमन नीति विरुद्ध थप संघर्ष गर्छौं : इन्चार्ज बिसी

 
 
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला सचिवालय सदस्य अमर गोपाली र मजदुर नेता सुमन लामा घरमा प्रहरीले छापा मारेको छ । अहिले अर्थात शुक्रबार बिहान दुबै जनाको घरमा छापा मारेको, खानताली गरेको, घरमा ८ वर्षको बच्चा मात्र भएको अवस्थामा प्रहरीले छापा मारेको हो । खुट्टा नभएका अपांग समेत रहेका गोपालीको घरमा राज्यको घर खानताली गर्ने, छापा मार्ने र घाइते अपांगलाई गिरफ्तार गर्ने प्रहरी प्रशासनको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीले घोर भत्र्सना गरेका छन् । इनचार्ज बिसीले प्रहरी प्रशासनबाट भइरहेको यस्तो रवैया तत्काल नरोकेमा थप संघर्षमा जान बाध्य हुने बताएका छन् ।
२०७५ जेठ ४ गते शुक्रबार बिहान १० : २७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :