किसानहरुलाई क्षतिपूर्ति दिन नेकपाको माग

 

 

काठमाडौं : नेपाल कम्यनिस्ट पार्टीले किसानहरुलाई क्षतिपूर्ति दिन सरकार समक्ष माग गरेका छन् । वैशाख २३ गते बेलुका परेको असिना पानीले पूर्वी चितवनको कालिका, रत्ननगर, खैरहनीलगायतको ठाउँमा किसानले लगाएको तरकारी फलफुल खेती पुर्ण रुपमा नष्ट भएको भन्दै बिहीबार नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसीले पे्रस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । इन्चार्ज बिसीर्ले तरकारीका साथै केरा र मकै वाली नष्ट हुँदा किसानको आर्थिक जीवनमा ठूलो क्षति पुगेको छ किसानहरुलाई ऋणको व्यभार बढेको’ बताएका छन् ।
२०७५ वैशाख ३ गते बिहीबार अपरान्ह ५ :११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :