चितवनमा प्रहरी आतंक

 

काठमाडौं : चितवनमा प्रहरी आतंक मच्चाएको छ । अहिले भर्खैरै नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीको चितवन स्थित आश्थाचोकमा रहेको डेरामा प्रहरीले छापा मारेको छ । त्यस घरको वरिपरि घेरा हालिरहेको बताइएको छ । त्यस्तै नेकपा चितवन जिल्लाका इन्चार्जलगायत नेताकार्यकर्ताहरुको घरमा पनि छापा मारेको हाम्रा चितवन संवाददाताले जानकारी दिएका छन् ।
२०७५ वैशाख १ं३० गते आतइबार बेलुका ८ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :