इलाममा चर्चमाथि आक्रमण

 

रातो खबर संवाददाता / दमक : भर्खरै प्राप्त समाचार अनुसार गएराती करिव ३ बजेतिरको समयमा इलाम जिल्लाको भारप्पा गाविस चतुर्य बजारमा रहेको क्रिश्चियन धर्मालम्बीको चर्चमाथि आक्रमण भएको छ । घटना स्थलमा बिहानै प्रहरी पुगेको थियो । घटना कसले र किन गराएको भन्ने थाहा हुन सकेको छैन । चर्चको माध्यमले नेपालमा पश्चिममा संस्कृतिको प्रभाव बढिरहेको चिन्ता भइरहेको बेला यो घटना भएको हो ।
२०७५ वैशाख २७ गते बिहीबार बेलुका ९ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :