भारतीय सुरक्षाकर्मी तत्काल फिर्ता गर : प्रकाण्ड, प्रवक्ता, नेकपा

 

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे पार्टीको धारणा सार्वजनिक गरेको छ । बिहीबार नेकपाका प्रवक्ता, प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक मामिलामा भारतीय पक्षबाट हस्तक्षेप गरेको भन्दै भारतीय सुरक्षाकर्मीलाई तत्काल फिर्ता गर्न चेतावनी दिदै नेपालको सुरक्षाकर्मीको परिचालन गर्न सम्बन्धीत निकाय समक्ष माग गर्नुभएको छ । उहाँले जारी गर्नु भएकोे विज्ञप्तिको पूर्णपाठ-

२०७५ वैशाख २७ गते बिहीबार बेलुका ९ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :