पत्रकारमाथि ज्यादती

 

काठमाडौं : रातोखबर साप्ताहिकका संवाददाता विजय लामालाई प्रहरीले मानसिक यातना दिएको समाचार प्राप्त भएको छ । लामालाई शनिबार समाचार संकलनको क्रममा सर्लाहीको बागमती नगरपालिकाको कार्यालय नजिकैबाट प्रहरीले गिरफ्तार गरेर हरीवन कार्यालय राखिएको छ ।
२०७५ वैशाख २३ गते आइतबार अपरान्ह ६ ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :