जिल्ला जनपरिषद प्रमुख रोकायलाई गिरफ्तार

काठमाडौं : बाँके जिल्ला जनपरिषद प्रमुख देवबहादुर रोकायलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिबार अपरान्ह बाँकेबाट गिरफ्तार पक्राउ गरेको हो ।
२०७५ वैशाख २२ गते शनिबार अपरान्ह ३ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :