नेकपाका इन्चार्जसहित २ गिरफ्तार

 

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी बाग्लुङका इन्चार्ज विकिरण र पार्टीका जिल्ला सदस्य एवं योङ रेड फोर्सका केन्द्रीय सदस्य सुमित घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शनिबार बिहान पक्राउ गरेको हो । बिनाकारण पक्राउ गरेकोप्रति आपत्ति जिल्ला जनपरिषदले गम्भीर आपत्ति जनाएको छ । गिरफ्तार परेकाहरुलाई बिनाशर्त रिहा गर्न माग पनि गरेको छ ।
२०७५ वैशाख २२ गते शनिबार अपरान्ह ५ ०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :