बन्द अवज्ञा गर्ने सवारीसाधनमाथि तोडफोड

 

फाइल : तस्वीर

 

काठमाडौं : इलामकाे इलाम नगरपालिका ४ स्थित मलातेमा बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले एक प्राइभेट पिक अप भ्यानमाआगजनी गरेका छन् । आगजनीबाट उक्त गाडी पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टीका, मोरङ जिल्ला समिति सदस्य गणेश निरौलालाई शुक्रबार प्रहरीले घरबाटै गिरफ्तार गरेको हाम्रा संवाददाताले जानकारी दिएका छन् ।

२०७५ वैशाख २२ गते शनिबार अपरान्ह २ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :