उपमेयरको घरमा बम

 

काठमाडौं : चितवनको राप्ती नगरपालिका उपमेयर इमानसिहं लामाको घरमा गएराती बम विस्फोट भएको छ । विस्फोटबाट लामाको घरमा केही क्षति समेत पुगेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । विस्फोट कसले र किन गराएको भन्नेबारे थाहा हुन सकेको छैन । यसैबिच शनिबार अर्थात आज बिहान मात्रै चितवनकै खैरेनी नगरपालिकाबाट सातजनालाई प्रहरीले पक्राउ गरको बताइएको छ ।
२०७५ वैशाख २२ गते शनिबार बिहान १० : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :