नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सिरहा जिल्ला इन्चार्ज अनुकुलकुमार राउतलाई प्रहरीले पक्राउ गरेको छ । राउतलाई बुधबार बिहान १० बजे उदयपुरस्थित घरबाट फक्राउ गरेको हो । यसैगरी मोरङ जिल्लाको महानगरपालिका १३ रानी स्थित बाल माध्यमिक विद्यालयमा प्रहरीले बिहीबार छापा मारेको छ ।

२०७५ वैशाख २० गते बिहीबार ५ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :