अरुण तेश्रोको कार्यालयमा बम बिस्फोट

काठमाडौं : संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा रहेको अरुण तेश्रो जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भएको छ । गएराती भएको उक्त बम विस्फोटबाट पर्खाल भत्किएको छ । यो विवरण तयार पार्दा सम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन ।

वैशाख १६ आइतबार बिहान ७ :३९मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :