जनपरिषदद्वारा प्याबसनलाई १५ दिने अल्टिमेटम

 

काठमाडौं : लिम्बुवान स्वायत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिसद झापाले पत्र पठाएर निजि विद्यालयहरुको संगठन प्याबसनलाई आफ्नो सम्पूर्ण विवरण सहित १५ दिन भित्र जिल्ला जनपरिसद झापामा दर्ताको लागि उपस्थित हुन पत्रचार गरेको छ । प्याबसन जिल्ला कार्यालय झापाका अध्यक्ष कोसराज प्याकुरेल र ८ वटै प्याबसन क्षेत्रीय अध्यक्षहरुको नाममा पठाइएको पत्रमा १५ दिने समयावधी तोकिएको छ । शुक्रबार जनपरिसद झापाका प्रमुख सुमनसिंह पौडेल द्वारा हस्ताक्षरित पत्रमा समयअबधी गुजारे जनपरिसदको नियम बमोजिम हुनेकुरा उल्लेख गरिएको छ ।
२०७५ वैशाख १५ गते शनिबार १ ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :