नेकपाद्वारा चितवनमा जग्गा कब्जा

 

 

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनले विवादित ९ गठ्ठा जग्गा कब्जा गरेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेका धननजय पौडेल र रमा पौडेल (आले)को विवादित ९ गठ्ठा जग्गा बुधबार कब्जामा लिएको घोषणा गरिएको छ । सो पार्टीले उक्त विवादित जग्गा बेचविखन गर्न रोेग लगाएको छ भने उलंघन भए कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
२०७५ वैशाख ५ गते बुधबार मध्यान्न १२ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :