नेकपा नेताकार्यकर्ता पासवानसहित ४ जना गिरफ्तार

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकार्ता बाबुलाल पासवान सहित ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । महावीरलाई विराटाटनगरबाट मोटरसाइकिलसहित गिरफ्तार परेको हो भने योङ रेड फोर्स, नेपालका संखुवासभा अध्यक्ष ङिमा शेर्पा, युवा सदस्य अविशेक मोक्तानलाई फुंलिङबजारबाट गिरफ्तार गरेको हो । शिक्षक संगठनका उदयपुरका अध्यक्ष युवराज कार्कीलाई गाइघाटबाट गिरफ्तार परेका छन् ।
२०७५ वैशाख ४ गते मंगलबार अपरान्ह १ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :