विराटनगर-इटहरी सडक अवरुद्ध

काठमाडौं : मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत हात्तिमुढामा बन्द कर्ताहरुले टायर बालेर आगजनी गरेपछि विराटनगर इटहरी सडक अवरुद्ध भएको छ । घटनास्थलमा मोरङको थलाहा ब्यारेकबाट सेना आइदै गरेको सुचना प्राप्त भएको छ ।
२०७५ वैशाख ४ गते बिहान ९ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :