सुर्यदयमा यातायात प्रालिमा आगजनी र कारखानामा बम विस्फोट

काठमाडौं : झापादेखि सुनसरी, विराटननगर चल्ले सुर्यदयमा यातायात प्रालि सुनसरीको इटहरीचोकमा आजगनी भएको छ । सुनसरी कै दुहबीको एउटा मधेरा कारखानामा बम विस्फोट भएको समाचार प्राप्त भएको छ । बन्दको कारण पूर्वमा यातायात सुनसान भएका छन् भने यातायात  पनि ठप्प भएको हाम्रा सुनसरी संवाददाताले जानकारी दिएका छन् ।
२०७५ वैशाख ४ गते बिहान ६ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :