इटहरीमा बम आतंक

काठमाडौं : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी र मोरङको सिमानामा पर्ने बुडी खोलाको पुलमा बम भेटेपछि सो सडक अवरुद्ध भएको छ । घटनास्थल गछिया बजार अहिले प्रहरीको नियन्त्रणमा छ । बम निष्क्रिय पार्न सेनाको टोली त्यसतर्फ गइरहेको छ ।
२०७५ वैशाख ४ गते बिहान ५ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :