मोरङ जिल्लाको विराटनगर अवस्थित भारतीय क्याममा बम विस्फोट

काठमाडौं : मोरङ जिल्लाको विराटनगर अवस्थित भारतीय क्याममा सोमबार साँझ ८ : २० बजे शक्तिशाली बम विस्फोट भएको हाम्रा संवाददाताले जानकारी गराएका छन् । नेपाल सरकार पटकपटक ताकेता गर्दा पनि भारत सरकारले अटेर गर्दै आएको थियो । दिल्लीले सो दुतावासलाई मान्यता दिन लबिङ गर्दै आइरहेको छ । नेकपासहित कयौं पार्टीहरुले सो कार्यालय बन्द गर्न दबाव दिदै आएरहेका थिए ।

२०७५ वैशाख ३ गते अपरान्ह १० : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :