किर्तिपुरमा योङ रेड फोर्स, नेपाल गठन

काठमाडौं : किर्तिपुर नगरपालिकामा योङ रेड फोर्स, नेपाल किर्तिपुर नगर समिति गठन भएको छ । योङ रेड फोर्स नेपालका केन्द्रीय अध्यक्ष विवशको प्रम्ख आतिथ्य विजय थापाको उपस्थितिमा भएको भेलाले अनिश लम्जेलको संयोजत्वमा ११ जनाको कार्य समिति गठन गरिएको छ । कार्यसमितिहरु उपाध्यक्षमा आशिष लामा, सचिविमा यशोदा मर्हजन, कोषाध्यक्षमा ममिला लामा, सदस्यमा सन्देश महर्जन, गोपाल खड्का, संजिव विष्ट, मनिस लामा, नयन गिरी, प्रेमा लामा, सुकराम लामा रहेको छन् । नेवा मुक्ति मोर्चाका जिल्ला सदस्य जितेन्द्र महर्जनको अध्यक्षता भएको भेलाको सञ्चालन बबि क्षेष्ठ गरेका थिए ।

२०७५ वैशाख ३ गते अपरान्ह ५ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :