भोलि दलित मोर्चाको अन्तरक्रिया

काठमाडौं : दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले भोलि सोमबार दिउँसो साढे बाह्र बजे “वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा” विषयमा अन्तरक्रिया आयोजना गरिने जनाएको छ । मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने उक्त कार्यक्रममा सहभागिताका लागि आह्वान गर्नुभएको छ । कार्यक्रम अनामनगरस्थित संवाद डबलीमा आयोजना गरिएको जनाइएको छ ।

thumbnail of pkl

२०७५ वैशाख २ गते अपरान्ह ३ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :