नेकपाका कार्यकर्ता गिरफ्तार

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका चितवन, जिल्ला सदस्य मित्र केसीलाई प्रहरीले गिरफ्तार गरेको छ । केसीलाई बुधबार अर्थात अहिले भर्खरै भरतपुर महानगरपालिका १ स्थित आफ्नै निवासबाट प्रहरीले गिरफ्तार गरेको हो ।
२०७४ चैच २८ गते अपरान्ह ९ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :