कालिका कन्स्ट्रक्सनको कार्यालयमा शक्तिशाली बम विस्फोट

 

काठमाडौं : कालिका कन्स्ट्रक्सन कम्पनीको कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । चितवनमा रहेको उक्त कम्पनीको मुख्य कार्यालयमा अहिले भर्खरै बम विस्फोट भएको हाम्रा चितवन संवादाताले जनाएका छन् । घटनाको थप विवरण आउन बाँकीे छ भने उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
२०७४ चैत २७ गते अपरान्ह ९ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :