नेकपाका कञ्चनपुर जिल्ला इन्चार्जलगायत दर्जनौँ नेताकार्यकर्ता गिरफ्तार

पदम उपाध्याय / कञ्चनपुर :  नेकपाले २९ औँ जनआन्बदोलन दिवस मनाउदै गरेको अवसरमा कैलालीको धनगढीमा हुँदै गर्दा नेकपाका कञ्चनपुर जिल्ला इन्चार्ज अग्नि धामी, विद्यार्थीका केन्द्रीय सदस्य बिरेन्द्र साहलगायत ४ दर्जन भन्दा बढी नेताकार्यकर्ता गिरफ्तार भएका छन् । धनगढीको चटकपुरबाट हिडेको सेतीमहाकाली जुलुस धनगढी चौराइमा प्रहरीले लठ्ठी चलाउदा १०० भन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा बढी महिलाहरू रहेको  लक्ष्मी भट्टले बताए ।

२०७४ चैत २४ गते अपरान्ह ५ : ०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :