अखिल (क्रन्तिकारी)को ३ महिने संगठन बिस्तार तथा सुदृढीकरण अभियान सुरु

पदम राज उपाध्याय / कञ्चनपुर : अखिल (क्रान्तिकारी) महाकाली ब्युरो समन्वय समितिको आयोजनामा आज अर्थात शुक्रबार चैत २३ गते संगठन बिस्तार तथा सुदृढीकरण अभियान सिद्धनाथ विज्ञान क्याम्पसबाट उत्घाटन कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बिरेन्द्र लुहारले ग्रहण गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रकाश जप्रेल गरेको बताए । उक्त कार्यक्रममा अध्यक्षले महाकालीका चार ओटै जिल्लाका हरेक विध्यालयमा तीन महिनामा सञ्चालन गरिसक्ने बताए ।
२०७४ चैत २३ गते अपरान्ह २ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :