नेकपाका गोरखा इन्चार्ज कुमाल गिरफ्तार

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ । कुमाललाई मंगलबार दिउँसो गोरखामा रहेको आफ्नै घरमा बिरामी भइरहेको अवस्थामा १० किलोबाट प्रहरीले गिरफ्तार गरेको हो । उनले दैनिक औषधि सेवन गर्ने गरेका छन् । समयमा औसधि नखाए उनी बेहोस समेत हुने पारिवारिक श्रोतले बताएको छ । कुमालविरुद्ध बुधबार सार्वजनिक मुद्धा लगाएको जिप्रकाले जनाएको छ ।
२०७४ चैत २१ गते अपरान्ह ६ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :