बन कार्यालयमा विष्फोट र आगजनी

 

काठमाडौँ  : जोताहा सुकुम्वासीहरुलाई उठिबास गराउँदै आएको र श्रम शोषण गर्दै आएको सर्लाही, ईश्वरपुर नगरपालिका ४, स्थित (सागरनाथ बन परियोजना) को कार्यालयमा चैत १७ गते राती नेकपाले शक्तिशाली बम विष्फोट गराएको छ । विष्फोटबाट कार्यालयमा ठूलो क्षति भएको छ । सोही समयमा सर्लाही हरिवन ६ घुर्कौली स्थित सुरक्षा चौकिमा पनि आगजनी भएको छ । आगजनीका कारण सो कुरुवा घर भनिने ध्वस्त भएको खबर छ ।
२०७४ चैत १८ गते बिहान ११ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :