जिल्ला जनपरिषद कञ्चलनपुरद्वारा मेयरको राजीनामा माग

काठमाडौँ : थारुवान स्वायत्त प्रदेश अन्तर्गत रहेका कञ्चनपुर जनपरिषदले स्थानीय तहका मेयर सुरेन्द्र बिष्टलाई राजीनामा माग गर्दै पत्र पठाएको छ । बिहीबार बिहान जिल्ला जनपरिषद प्रमुख वरुणले पत्र काड्दै सम्पुर्ण जनजीवीका र जनतन्त्रसँग सम्बन्धित विषयमा जनताको सरकारमा समाहित हुन र सहकार्य गर्न आग्रह गरेका छन् ।

२०७४ चैत १५ गते अपरान्ह ७  : ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :