जनताले पुलिस फर्काए

काठमाठौँ : आज चैत१५ गतेका दिन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माको मालकोटस्थित घरमा केपी ओलीको सरकारले वारेन्ट पुर्जी टाँस्न पठाएको प्रहरीलाई त्यहाँका जनताले सम्झाइ बुझाई फर्काइ दिएका छन् । केपी ओलीको सरकारमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का तर्फबाट गृहमन्त्री बन्न पुगेका रामबहादुर थापाको गृहप्रशासनले तत्कालीन सरकारले पुष ९ गतेको मितिमा लगाएको ज्यान र्मो उद्योग र विस्फोटक पदार्थ सम्बन्धि मुद्दालाई लिएर वारेन्ट पुर्जी बनाइ टाँस्न गएको थिए । यसरी म्याद टाँस गर्न गएको पुलिससहित गएका कर्मचारीलाई नेकपाका स्थानीय नेता र जनताले सम्झाएपछि उनीहरु ँयाद नटाँसी फर्किएको खबर छ ।
२०७४ चैत १५ गते अपरान्ह ६ : २८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :