एनसेलमाथि फेरि आक्रमण

काठमाडौँ : झापा बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेलको टावरमाथि आक्रमण भएको छ । बिहीबर बिहान ५ बजे भएको आक्रमणबाट उक्त टावर पुर्ण रुपमा ध्वस्त भएको हाम्रा संवाददाता झापाले जानकारी दिएका छन् ।
नसेलको टावरसँगै एजेनेरेटरसहित सम्पुर्ण सामाग्री जलेर नस्ट भएको छ । घटनाको जिम्मेवार अहिलेसम्म कसैले लिएको छैन ।
२०७४ चैत १५ गते अपरान्न १२ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :