योङ्ग रेड फोर्सका कार्यकर्ता गिरफ्तार

काठमाडौँ : योङ्ग रेड फोर्सका जिल्ला सदस्य नन्दु थापालाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई शनिबार अपरान्ह सुनसरीको इटहरी बजारबाट गिरफ्तार गरेकाे हाे । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा लगिएको हाम्रा संवाददाता सुनसरीले जानकारी दिएका छन् ।
२०७४ चैत १० गते अपरान्ह ४ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :